Pages

Saturday, 10 August 2013

Polices brutal face in Darjeeling

पत्रकारिता भनेको यस्तो हुनु पर्छ ! दार्जिलिंग को यी दुइ महिला बिरुद्द को ज्यादती को जुन प्रक्रिया बाट प्रतिक्रिया अनि रेपोर्टिंग " आज तक "ले गर्यो यो बास्तव मा स्वतन्त्र मानब अधिकार र प्रेस ले निर्बाह गर्नु पर्ने भूमिका हो/ त्यहाँ "आफ्नो देश को पुलिस ले आफ्नो देश को नागरिक लाई "भन्ने सब्द ले , - के प्रहरी ले अर्को देश को नागरिक लाई चाई त्यसो गर्न छुट दिएको छ त ? भन्ने प्रस्न राख्छ तर स्वतन्त्र पत्रकारिता को राम्रो अभ्यास चाही भएको भन्न सक्छु!! स्रोत : सुनिल खड्का फेसबुक

0 comments:

Post a Comment